बालिका हराएको सूचना, एक शेयरले सायद त्यो परिवारको खुसी फर्किन्छ होला (यीनी सम्बन्धी सम्पूर्ण जानकारी भीत्र )
बालिका हराएको सूचना, एक शेयर गरिदिनुस है तपाईको सानो सहयोगले त्यो परिवारमा खुसी मिल्न सक्छ
शेयर गरिदिनुस् है। (बालिका हराएको सूचना) अन्दाजी १०-१२ बर्षकी आशलेसा नेउपाने नाम गरेकी बालिका काठमाडौबाट हराईरहेकी हुनाले
देख्नु हुने वा भेट्नु हुने महानुभावहरुले नजिकको प्रहरी चौकी अथवा उनको बुवाको नम्बर 9851223023 मा सम्पर्क गरिदिनुहुन सविनम्र अनुरोध गर्दछौ।
उनलाई कसैले ललाई फकाई प्रलोभनमा पारेर लगिएको प्रहरीको प्रारम्भिक अनुमान जनाएको छ।
यदि तपाईंले कतै देख्नुभयो भने उनको बुवाको नम्बर 9851223023मा खबर गरिदिनुहोला है।
सबिना कार्कीको वालबाट

Comments
Post a Comment