सर्वसाधरणले जुँवा खेलको हेर्दा पनि जेल हाल्ने तर प्रचण्डले प्रहरी सुरक्षा बीच जुँवा खेल्ने कस्तो कानुन हाम्रो देशको
१० बर्षे शसस्त्र द्धन्द्धकालमा जुवाँ खेलेको आरोपमा पिडौला फुकाल्न आदेश दिने प्रचण्डले आफ्नै घरमा जुवाँको खाल चलाएको फोटो अहिले सामाजिक सञ्जालमा भाईरल भएको छ ।
परिवारका सदस्यहरु छोरी, ज्वाई, नातिनी लगायतसँग तास खेल्न मग्न भएको प्रचण्डको तस्विर अहिले सामाजिक सञ्जाल प्रयोगकर्ताहरुबीच चर्चामा रहेको छ ।
त्यसो त कानुनले समेत बर्जित गरेको जुवाँको खाल प्रचण्डले वरिपरि प्रहरीको घेरा राखेर घरभित्रै चलाउनुलाई कानुन गम्भिर उल्लंघनका रुपमा पनि लिएका छन । कतिपयले यो तस्विरलाई चाडबाड मनाउने सामान्य शैलिकै रुपमा मात्रै लिएपनि धेरैले यसको कडा आलोचना गरेका छन् ।
उनिहरुले तस्बिर शेयर गदै प्रश्न गरेका छन के प्रचण्डले हिजो जुवाँ खेल्नेको पिडौला फुस्काउन भनेर सत्तामा पुगेपछि प्रहरीलाई घर घेर्न लगाएर जुवाँको खाल चलाउन मिल्छ रु अझै एउटा देशको नेताजस्तो व्यक्तिले सामाजिक सञ्जालमा जुवाँ खेलेको तस्विर पठाएर के सन्देश दिन खोजेको हो उनिहरुको प्रश्न छ ।
माओवादी अध्यक्ष प्रचण्डसहित केही नेताहरुले सबै कुरामा सभ्रान्तको सिको गर्दै आफूहरु बैचारिक तथा साँस्कृतिक रुपमा स्खलित भएको टिप्पणी गर्नेहरुको माहोल पनि आजकल निक्कै छ । प्रचण्ड परिवारले अहिले सार्वजनिक गरेको यो फोटोले उनिहरुलाई थप बल पुगेको छ ।

Comments
Post a Comment