हार्दिक श्रद्धाञ्जली! यी किशोरी जसले आफ्नो फेसबुकमा मर्दैछु लेखेर जिबनको अन्त्य गरिन


बिर्तामोडकी एक यूवतीले हिजो आत्महत्या गरेपछि अहिले झापा शोकमग्त र स्तब्ध बनेको छ । बिशेषगरी युवाहरु स्तब्ध बनेकाछन् । उनिहरुलाइ सामाजिक सञ्जालमा आत्महत्या सामधान होइन भन्ने स्लोगन भाइरल नै बनेको छ ।

२० बर्षिय रेखा सेढाइ जसलाइ रिचा समेत भन्थे उनले आफ्नै कोठामा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
सामाजिक सञ्जालहरुमा आफन्तहरुले लेखेको स्टाटसमा उल्लेख भएअनुसार पढाइ खर्च जुटाउन नसकेर आत्महत्या गरेको हुनसक्ने उल्लेख रहेको छ ।

उनले आत्महत्या गर्नु केहि समय अघि एउटा तस्विर पोष्ट गरेकी छन् जसले अहिले सबैको आखा रसाएको छ । उनले आज म मर्दैछु भन्ने स्टाटस समेत हालेकी छन् । त्यो भन्दा केहि समय अघि पनि त्यस्तै प्रकारको स्टाटस पोष्ट भएको छ ।

Comments