बुबाको श्राद्धका लागि देवघाट गएका र उतै नारायणीमा डुबेका दुईभाइ मध्य राजकुमारको शव भेटियो र आर्को भाइ अझै लापता

अर्घाखाँची बाट बिहीबार आफ्ना बुबाको श्राद्ध गर्न देवघाट गएका ५ भाइ मध्य २ भाइ  स्नान गर्ने बेला  नारायणी नदीमा बगेका थिए । उनि दुई दाजुभाइ मध्ये एकको शव फेला परेको छ । दुई भाइ मध्य राजकुमार श्रेष्ठको सब फेला परेको हो बुवाको सराद्ध गर्न देवघाट गएका एकै घरका ५ भाइ मध्ये चन्द्रमान श्रेष्ठ र उनका भाइ राजकुमार श्रेष्ठलाई नुहाउने क्रममा बिहिबार नदीले बगाएका थियो ।

उनि दुइ भाइ मध्य एक राजकुमार को शव फेला परेको छ एक भाइको शव फेला परेपनि आर्का भाइ  चन्द्रमानको बारे मा अहिले सम्म कुनै प्रकारको समाचार आएको छैन । अनि आज पनि चितवन प्रहरीले खोजी कार्य गरी राखेका छन र आशा छ कि छिटै नै प्रहरीले आफ्नो खोजी अभियान मा सफलता पाउनु हुनेछ ।

Comments