अरुणाको क्यान्सरले ज्यानै गयो र उनको अन्तिम इच्छा शाहरुखसँग भेट्नु थियो, त्यो पनि पुरा गरेनन शाहरुखले


बलिउड अभिनेता शाहरुख खानका विश्वभर करोडौ फ्यान छन् । त्यसमध्ये पनि केही यस्ता विशेष फ्यान छन्, जसले शाहरुखका लागि जे पनि गर्न तयार हुन्छन् ।साहरुखकी यस्तै एक फ्यान हुन्, अरुणा पी के । अरुणा अहिले क्यान्सर रोगसँग लडिरहेकी छिन् । उनको अन्तिम इच्छा शाहरुखसँग भेट्नु छ । यो कुरा जब ट्विटरको माध्यबाट उनका छोरा र छोरीले साहरुखसम्म पुर्याए, त्यसपछि शाहरुखले एक भिडियो सन्देश नै उनलाई पठाएका छन् ।

शाहरुखले अरुणाका लागि ट्विटरमार्फत दिएको भिडियो सन्देशमा भनेका छन्–‘मलाई तपाइका छोरा अक्षत र छोरी प्रियंका मार्फत थाहा भयो कि, तपाई एउटा रोगसँग लडिरहनु भएको छ । म मेरो परिवार, आफन्त र साथीभाइको तर्फबाट तपाइको स्वास्थ्य चाडै ठिक होस् भनेर कामना गर्दछु ।

’ उनले अरुणासँग यो रोगसँग लड्ने क्षमता भएको समेत उल्लेख गरेका छन् । शाहरुख ले डाक्टरको सल्लाहा अनुसार अरुणालाई आफूले भेट्ने इच्छा समेत देखाएका छन् । अरुणाले आफ्नो अन्तिम इच्छा नै शाहरुख सँग भेट्नु रहेको बताएकी छिन् । अरुणाको क्यान्सरले अरुणाको ज्यान नै लियो र तिनको त्यो शाहरुख लाई भेट्ने अन्तिम इच्छा पनि पुरा हुन् सकेन ।

जब शाहरुख लाई अरुणा को मृत्युको खबर थाहा भ्यो तिनीले ट्वीट गरेर शर्मन्दिगी जाहिर गर्दै माफी मान्ग्दै उनका परिवारलाई सान्त्वना पनि दिए र अहिले यिनी ट्वीट सामाजिक संजाल मा सारै नै भाइरल भ्यीराखे छन ।

Comments