दिदीका लागि स्कुटर किन्न पुगेका यी भाई, झोला खोलेर हेर्दा शोरुमका स्टाफ बने अचम्मित, अहिले सामाजिक संजालमा भाइरल
अहिले यो फोटो र यो समाचार सामाजिक संजाल मा सारै नै भाइरल भएको छ । यो घट्ना हो भारतका राजस्थानको दिपावलीको दिनमा जब १३ वर्षीय एक बालक आफ्नो दिदीसँग होन्डाको शोरुममा गए स्कुटी रोजे अनि अचम्मको कुरा यहाँ छ ।
जब उनले पेमेन्ट दिने बेला झोला खोले झोला भरि ६२ हजार भारुका सिक्का थिए उक्त सिक्का देखेर होन्डा मोटर्सका स्टाफ सबै अचम्म भे उनीहरुले सिक्का पैसा लिएर स्कुटी दिन मानेनन् पछि बालकले आफ्नो सबै कहानी सुनाए उनले सबै पैसा आफ्नो गोजी खर्चबाट बचाएर राखेको बताए तब शोरुमका म्यानेजर खुशी भए। यत्तिका धेरै सिक्का दिएर शोरुममा आउने यो पहिलो घट्ना थियो।
Comments
Post a Comment