संसारको यस्तो गाउँ जुन पुरै जमिन मुनि छ र ५ तारे भन्दा कम छैन यो गाउ हलिउडका मुभिको शुटिंग पनि हुन्छ
संसारमा सबै मानिस जमिनमाथि नै आफ्नो बासस्थान बनाउने गरेका छन्। तर दक्षिण अस्ट्रेलियामा एउटा यस्तो सानो गाउँ छ जसको नाम हो ‘कूबर पेडी’ यो गाउको विशेषता नै फरक रहेको छ जुन गाउँ जमिन मुनि अवस्थित छ।
यहाँ ओपलको धेरै ढिस्को रहेको छ । मानिसहरु यही ढिस्को मुनि बस्ने गरेका छन्। बाहिरबाट हेर्दा यो गाउँ साधारण लागे पनि भित्र जाँदा होटल भन्दा पनि निक्कै आश्चर्कित घरहरु सजिएर राखिएका छन्। कबूको ६० प्रतिशत मानिसहरु अन्डरग्राउण्डमै बस्दै आएका छन। के हो ओपलको शहर ? ओपल दुधिलो रंगको एक ढुंगा हो। यसलाई नै विश्वमा ओपल क्यापिटल अफ द वर्ल्ड भनेर चिनिने गरिएको छ।
कबूर पेडी एउटा मरुभूमीको क्षेत्र हो। यहाँ गर्मीले जमिनको ताप धेरै हुने भएकाले यहाँका मानिसहरु जमिन मुनि गाउँ नै बनाएर बसोबास गरेका छन्। यहाँका मानिसहरु अन्डरग्राउण्डमै बसे पनि न गर्मीमा एसी र जाडोमा हिटरको आवश्यक पर्दैन। यहाँ करिब यस्ता घरहरु १५ सय जति रहेका छन्।
यहाँ हलिउडको फिल्म सुटिङ पनि हुने गरेका छन्। यहाँ पीच ब्ल्याक फिल्मको सुटिङको दौरानमा प्रोडक्शनले फिल्मको स्पेशीप यही नै छोडेर गएका थिए। यो अहिले पर्टकको लागि आर्कषणको केन्द्र बनेको छ।
एजेन्सी

Comments
Post a Comment