वाग्मती सफाइ महाअभियान, खेम्स क्लिनिङ अष्ट्रेलियालगायतका संस्थाको आयोजनामा सरसफाइ गरी रङ लगाएपछि चम्किएको पशुपतिनाथ मन्दिर अघिको भाग । पशुपति मन्दिरभित्र पनि रङ लगाउने काम भइरहेको छ ।
आफ्नो फेसबुकमा यस्तो लेखे खेमले
सरसफाई अभियानको क्रममा हिन्दुहरुको पबित्र तिर्थ स्थल पशुपतिनाथ मन्दिर परिषरको सरसफाईमा आफ्नो टिमको पनि सहभागिता गर्न पाउदा आफुलाई गर्बवान्नित महसुस गरेको छु । यो अभियानमा खट्नु भएका पशुपति क्षेत्र बिकास कोषका सदश्य सचिव डा प्रदीप ढकाल ज्यु लगायत उहाको सम्पूर्ण टिम, बागमती सरसफाई अभियानका अबियेंता डा राजु अधिकारि ज्यु र अर्जुन धरेल ज्यु लगायत उहाहरुको सम्पूर्ण टिम साथै अहोरात्र खटेर श्रमदान गर्ने सबैलाई यो अभियानको सुरुवात गर्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । नेपाल लाइ नै सफा राख्ने अभियानमा हिडेका हामि सबैलाई पशुपति सफाई अभियानले झनै महत्वो बढाएको छ । हामि यो अभियानमा सधै नै साथमा रहने छौ । धन्यबाद
रासस
Comments
Post a Comment