फेसबुकमा हिरो पल्टिनेले आफ्नै श्रीमती लाइ दिन्छन चरम यातना : देवरले घाटी रेट्ने ससुराले लौरोले कोखो भाच्ने!! पिडित चेलीले मुख खोलिन
पति विदेशमा पत्नी स्वदेशमा । पति नहुँदा पत्नीले अर्कैसँग माया साट्ने र भएको सबै पैसा गहना गुटमुट्याएर भागेका कैयन घटना छन् हाम्रो समाजमा । तर यदाकदा यस्ता पनि पति हुँदा रहेछन् जो पत्नीलाई भन्छन्, ‘म कृष्ण हुँ । धेरै गोपिनी खेलाएर हिँड्छु । लाइफमा यसै गरी गर्ने हो मस्ती ।’ पत्नीलाई मात्रै होइन आफ्नै बावु काट्न खोज्ने वैदेशिक रोजगारीमा गएका युवा हुन्, कृष्णप्रसाद आचार्य ।६५ सालमा सुशीला पाण्डेसँग मागी विवाह गरेका चितवनका कृष्णका एक छोरा पनि छन् ।
पत्नी सुशीलाका अनुसार उनी छोरालाई पनि वास्ता गर्दैनन् । उनले भन्ने गर्थे, ‘मैले कमाएकोले मेरो बाबुलाई हुँदैन । मेरो छोराले कमाएको पनि मलाई हुँदैन । जीन्दगी रिल्याक्स गर्ने हो । मलेसियाका जस्ता माया गर्ने आइमाइ संसारमा पाइँदैन । म बाहिर हेर्दा धेरै राम्रो देखिन्छ । तर मेरो चारगाउँमा म जस्तो हरामी कोही छैन । छोरोलाई पाल्ने कुनै धनी मान्छे भेटियो भने दिनू ।
छोरालाई पढाउन आवश्यक छैन । डन बनाउनु पर्छ ।’फेसबुकमा हिरो पल्टेर फोटो खिच्दै पोस्ट गर्ने कृष्ण वास्तवमा कस्ता पति, पिता, छोरा हुन् भन्ने विषयमा उनकी पत्नी सुशीलाले नै के भन्छिन भनेको हेर्नैको लागि यो आगाडी को लिंक https://www.youtube.com/watch?v=HNj1cKfP6_I लाई कोपि गर्नुहोस् अनि एउटा न्यु टेब खोल्नुहोस अनि न्यु टेबमा यो कोपि गरेको लिंकलाई पेस्ट गर्नुहोस् र हेर्नुहोस् ।

Comments
Post a Comment