ट्रेलर हेर्दा पनि फिल्मले भरपूर पारिवारिक मनोरञ्जन दिन्छ जस्तो देखिन्छ ।
गोलमाल सिरिजका फिल्महरूमा कमेडी र एक्सन हुन्छ र यसप्रति दर्शकहरूको रुचि छ ।
गोलमाल सिरिज को यो चौथो फिल्म हो र यो पालि पनि मुख भूमिका मा हिरो हरु त् तिनी हरु नै भएनी हिरोइन तर परिणिती चोपडा छिन् । फिल्ममा अजय देवगण, अर्शद वारसी, कुनाल खेमु र परिणिती चोपडाको मुख्य भूमिका छ ।
यो फिल्मले आफ्नो पहिला दिन नै ३० करोड भन्दा माथिको कमाइ गरेको छ अनि फिल्म हेरेर बाहिरिने दर्शक हरु पनि यो फिल्मको प्रशंशा गरी राखेको देखिन् सकिन्छ ।
Comments
Post a Comment