रविबाटै सनसनीखेज खुलासा, हेर्न छुटाए जीवनभरि पछ्ताउनु हुनेछ, पैसाको लागि देशको भविष्यसंग यसरी खेलवाड गर्दै कांग्रेस , एमाले , माओबादी लगायत प्रमुख दलहरु


राजनीति गनाएकोले मात्रै मुलुकवासीले दुख पाइरहेकाछन् , राजनीति आफैमा खराब होइन तर यसमा संगलन भएकाहरु खराब भए पछि राजनीति पनि ढुंगढुंग गनाएको छ । जीवनभरी दलाली , गुन्डागर्दी ,माफियागिरि र उमेर ढल्न थालेपछि सम्पूर्ण कालो धन खर्च गरि राजनीतिमा प्रवेश गरि उल्टो राज्यको पैसामा झन्डावाला गाडीमा हिड्ने सोच बनाएका फटाहाहरु यति बेला सलबलाएका छन् ।

दलहरुलाई चुनाब लड्न पैसा चाहिएको छ । पैसाहरु प्राय सबै ठगि गर्ने मेनपावर ,कमजोर पूर्वाधार बनाएर देश लुट्ने ठेगदार , पोइसाको खोलो बगाएर इजाजत लिएका मेडिकल माफिया र ब्यापारीलाई तर्साएर धन कमाएका गुण्डाहरुसंग छ । जनतालाई कति सम्म हेपेका होलान यी प्रमुखदलहरुले ! ठग , भ्रष्ट , पापिष्ट मेनपावर धनि मेडिकल माफियाहरुलाई संसदमा छिराउने ? पैसाको भरमा देशको भविष्यसंग खेल्ने आँट कसरी गरिहरेकाछन् प्रमुख दलहरु , अब ढुक्क भए हुन्छ यिनीहरु नै हुन् हाम्रो उमेरद्वारहरु भनेर ।

अब यिनै ठगि गर्ने मेनपावर ,कमजोर पूर्वाधार बनाएर देश लुट्ने ठेगदार , पोइसाको खोलो बगाएर इजाजत लिएका मेडिकल माफिया र ब्यापारीलाई तर्साएर धन कमाएका गुण्डाहरुलाई नै हामीले भोट हाल्नु पर्ने ?

यो देशको भविष्यको लागि छातीमा तातो गोली खाएर ढलेका शहिदका बिधुवा श्रीमती ,टुहुरा छोराछोरीको आँखामा आँखा झुधाएर गुण्डा .माफिया , दलालको लागि भोट माग्न सक्नु हुन्छ ?

पंचायत देखि गणतन्त्रसम्म एउटै जुकाले हाम्रो  रगत चुसिरहेको यथार्थ त छदैछ तर हजारौ मानिसहरु यहि दिनको लागि मरेका हुन् ? यति ठुलो त्याग र बलिदान गरेर प्राप्त गरेको सत्ता र शक्तिको लागि यी नै पापीहरुलाई पोस्न ? जनताको रगतले सिन्चिएर आएको परिवर्तनको फाइदा लुट्न पैसाको खोलो बगाएर तपाइको ढोका बाहिर बसेका नालायकहरुलाई ढोका मै प्रवेश निषेधको साइनबोर्ड देखाउन सक्ने एक जना नेता छ यो देशमा ? छैन छैन !

ठगि गर्ने मेनपावर ,कमजोर पूर्वाधार बनाएर देश लुट्ने ठेगदार , पोइसाको खोलो बगाएर इजाजत लिएका मेडिकल माफिया र ब्यापारीलाई तर्साएर धन कमाएका गुण्डाहरुलाई भोट हाल्ने सबैलाई शहिदहरुको श्राप लाग्छ ।

आजको बिशेषताहरु

उज्यालो नेपालको एक बर्ष पुरा भएको छ यसका प्रमुख अभियन्ता कुलमान घिसिङसन् सम्बन्धित बिशेष प्रस्तुति ।

नेपाल बिधुत प्राधिकरणका पुर्वप्रमुख मुकेश काफ्लेले लोडसेडिङ अन्त्यको लागि कुलमानले केहि पनि नगरेको दावी ,सबै पुर्वप्रधानमन्त्री ओलीले भने अनुसार र आफुनु समयमा भएको कामले गर्दा चै लोडसेडिङ अन्त्य भएको दावी  ।

सुडान काण्डमा फरार भनिएका एक पुर्वआइजीपी सिधाकुरामा यसरी आए

हेर्न छुटाउनै नहुने बेजोड भाग

आजको यो भिडियो हेर्नको लागि यो लिंक https://www.youtube.com/watch?v=OXgFgg1YEDI लाई कापी गरेर न्यु टेब खोलेर तेस्मा यो कापी गरेको लिंकलाई पेस्ट गर्नुहोला अनि हेर्न सक्नुहुनेछ ।

मन्त्रीको अनुगमन हेरेपछि श्रम कार्यालयमा खैलावैला, झिलिमिली पार्ने कुलमानवारे मुकेश काफ्ले लाईभ

”यो तिहार झिलीमिली हुदा कुलमान जी लाई धन्यवाद दिदै गर्दा उनि अघिका मुकेश काफ्लेजी लाई यस अघिका कयौ अध्यारा तिहारबारेपनि त सोध्नु पर्यो नी! आजको कार्यक्रम ख़ास छ।

Comments