श्रेष्ठ दाजुभाईको अन्तिम यात्रामा नगरसभापति देखि मेयर सम्म श्रद्धाञ्जली दिन् पुगे


सन्धिखर्क निबासी चन्दमान श्रेष्ठ र राजकुमार श्रेष्ठको अन्तिम दाहासस्कारका लागि रिणि लैजानु पहिले नेपाली काङ्ग्रेस रुपन्देही ले अायोजना गरेको शोक सभामा नेपाली काङ्ग्रेस अर्घाखाँची का पुर्व सभापति र सन्धिखर्क नगरपालिकाको मेयर कमल प्रसाद भुसाल, रुपन्देही का नगरसभापति खेलराज पान्डे नेपाल पत्रकार माहासघ अर्घाखाँची का सचिब सुर्य प्रसाद भुसाल नेविसघका नेता नेत्र मरासिनि भरत भट्टराई युवा ब्यबसायिक एबम काङ्ग्रेस नेता बाबुराम भुसाल भानु पराजुलि लगायत का मान्य व्यक्तित्व हरु श्रेष्ठ दाजुभाई लाई श्रर्दानजलि दिए ।

Comments