घरको चौथो तल्लाबाट हाम्फालेर आत्महत्या गर्नलागेका एक नेपालीलाई अन्य दुईजनाले बचाएकाछन् । दुवईस्थीत आफू बसेको अपार्टमेण्टबाटहाम्फालन खोज्ने ति नेपालीलाई अन्य दुईजनालेबचाएको प्रहरीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले समाचार लेखका छन् ।
बरदुवईको सो घटनामा जानकारी पाएको ५ मिनेटभित्रै उद्धार टोली पुगेको र ति नेपालीलाई बचाएकोजनाइएको छ । आत्महत्या गर्न खोज्ने तिनेपालीलाई उनीसँगै बस्ने अन्य दुईजना सावीकासिम तथा मार्क टोरिसले बचाएको र उनीहरुलेएम्वुलेन्सलाई खवर गरेपछि उद्धार टोलीघटनास्थलमा पुगेको थियो । ति दुईले झ्यालबाटहाम्फालिसकेका ति नेपालीको खुट्टामा समातेरबचाएको समाचारमा उल्लेख छ । हाल तिनेपालीलाई अस्पताल भर्ना गरिएको छ । (तस्वीर साँकेतिक रुपमा ईन्टरनेटबाट लिइएको हो)

Comments
Post a Comment