त्तर कोरिया र अमेरिकाबिचको बढ्दो तनाव सैन्य टकरावमा परिणत हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर जापान सरकारले दक्षिण कोरियाबाट आफ्ना नागरिकलाई सुरक्षित फिर्ता ल्याउन योजना बनाउने भएको छ ।
सबै मन्त्रालय र एजेन्सीहरुले शेयर गर्नेगरी जापानी नागरिकहरुलाई मुख्यतः यात्रु विमानबाट ल्याइने र हरेक मन्त्रालयले निभाउनुपर्ने भुमिकाबारे प्रष्ट पारिने सरकारी स्रोतले बताएको छ । उत्तर तथा दक्षिण कोरियाको सैन्य सिमानजिकै रहेको दक्षिणको राजधानीका साथै पर्यटकीय क्षेत्रहरुमा रहेका करिब ३८ हजार जापानीहरुलाई सुरक्षित स्थानमा सारिने तर यो योजना अमेरिकी सैन्य सहयोगविना असम्भव छ ।

Comments
Post a Comment