पहिलो चरणको निर्वाचनको मतदान अाज विहान ७ बजेबाट सुरु भएको छ । तर यो समाचार तयार गर्दासम्म रोल्पाको थबाङमा मतदान सुरु हुन सकेको छैन ।
मतदान केन्द्रमा सुरक्षाकर्मी र कर्मचारी मात्रै देखिएका छन् ।
चिसोको कारण मतदाता बाहिर ननिस्केका हुन् वा मतदान नै नगर्ने हुन् अहिले नै केही भन्न नसकिने बताइएको छ ।
हिजो साँझ मात्र नेपाल कम्युनिस्ट पार्टीका स्थानीय कार्यकर्ताको अगुवाइमा थबाङ मशाल जुलुस समेतसहित चुनाव खारेज गर्नु पर्ने नाराबाजी गरेका थिए ।
बझाङमा मतदान केन्द्र नजिकै बम विष्फोट, सुरक्षाकर्मीको गस्ती बढ्यो, मतदाता अातंकित

Comments
Post a Comment