झुट बोलेर भ्रम फैलाउने दलाइ लामालाई यसरी राम धुलाईको यो समाचार भाइरल हुँदै


हालचालै दलाइ लामाले गौतम बुद्ध नेपालमा जन्मेको होइन र भारतमा जन्मेका हुन् भनी बिबादमा परेका छन् । उक्त बयानबाट आक्रोश हुदै बिश्वभरका नेपालीहरुबाट सामाजिक संजालमा गाली गलोचको बर्सात भएको त सबैलाई अवगत नै छ । सबै नेपाली जनतासामु माफी नमागे भिडियोमा देखाए झैँ कक्षण आउदैन भन्न सकिदैन ।

तिब्बतका धर्मगुरु दलाई लामाले हालै बुद्ध भारतीय हुन् र बेबकुफ नेपालीहरु बुद्ध नेपालमा जन्मिएका हुन् भनेर हल्ला फैलाउनु बकवास मात्र हो भनेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हंगामा मच्चिएको छ । उनले आफ्नो एक भाषणका क्रममा बुद्ध भारतीय भएको र आफ्नो ज्ञान बाँड्न एशिया भरी यात्रा गरेको खुलाएका छन् ।‘ती मुर्खहरु हुन् जो बुद्धलाई नेपाली हो भन्छन्, विशाल भारतभित्र बुद्धको जन्म भएको थियो,’ उनले भनेका छन् । उनको कुराले नेपाल भारतमै थियो भन्ने प्रस्ट पारेको छ ।

तर सामाजिक सञ्जालमा युवाहरुले दलाई लामाको यो भाषणलाई नेपालविरोधी हर्कत भनेर भाइरल बनाइएको छ । इतिहासमा नेपाल कहिले पनि कुनै पनि देशको अधिनमा थिएन भन्ने ज्ञान दलाई लामालाई रहेनछ भन्दै उनको आलोचना गरिएको छ ।

अमेरिका भ्रमणमा रहेकी नेपालकी चर्चित गायिक आस्था राउतले पनि फेसबुक मार्फत लामाले नेपालीसँग माफ माग्नु पर्ने र उनलाई यस्तो बोल्न लाज लाग्नु पर्ने भनेर विरोध गरेकी छन् । ‘लामाको कुरा सुनेर उनी जस्तो बौद्ध भिक्षु पनि भारतले धर्मशालामा बस्न दियो भनेर बुद्ध भारतीय हुन् भन्दै हिडेको देख्दा आश्चर्यमा परेकी छु,’ उनले लेखेकी छन् ।सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले दलाई लामाले नेपालसँग माफी माग्नु गर्ने बताएका छन् ।

चिनबाट निकाला गरी भारत गएको भनी दाबी गरिएको दलाइ लामा झैँ अन्य भिक्षुलाइ यसरी कुटिएको थियो नेपालमा । सबैकुरा बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=8VPNlGH6ddI यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments