भारतीय टेलिभिजन च्यानल जिटिभीको चर्चित रियालिटी सो डान्स ईन्डिया डान्स लिटिल मास्टर त्यस्तै कलर्स टेलिभिजनद्धारा प्रसारित सेलिव्रटी वीच हुने रियालिटी सो झलख दिखलाजा (२०१६०) की विजेता तेरीया फौजा मगर क्रिसमसमा क्यानाडाको क्यालगरीमा आउने भएकी छिन ।
नेपलीज कम्युनिटी सोसाइटी अफ क्यालगरीको रिसोर्स सेन्टर निर्माणार्थ च्यारिटी (फण्ड रेइजिङ्ग) शो कार्यक्रमका लागि उनी यहाँ आउन लागेकी हुन । आउँदो क्रिसमस (डिसेम्वर २५) का दिन साँझ ५ बजे देखि क्यालगरीको नर्थइस्ट स्थित मंगनोलिया हलमा हुने कार्यक्रममा उनले झण्डै आधा दर्जन नेपाली तथा हिन्दी गीतहरुमा आफ्ना उत्कृष्ट प्रस्तुति दिने छिन ।
बाकि सबैकुरा बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=Yl7blbwCej4 यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments
Post a Comment