धादिङको खनियाबास गाउँपालिका अन्तर्गत झार्लाङको बेन्दिदेवी मतदान केन्द्रमा मतदान सुरु भएको छ । त्यस मतदान केन्द्रलाई कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले कब्जामा लिएपछि मतदान सुरु हुन सकेको थिएन ।
नेपाली सेनाको टोली पुगेर स्थिति नियन्त्रणमा लिएपछि मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । बिहान मत दिन जान लागेका वाम गठबन्धनका मतदातालाई लोकतान्त्रिक गठबन्धनका कार्यकनर्ताले ढुंगामुढा गरेका थिए ।

Comments
Post a Comment