उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजोअस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगाले जनाएको छ । त्यहाँबाट बिहान एक दुई बजेतिर नै धेरै गाडी काठमाडौं छिरिसकेका र अहिले ५०–६० वटा गाडी नागढुंगामा रहेका ट्राफिक प्रहरीले जनाएका छन् । काठमाडौँ उपत्यका सहित देशभरका बिद्यालयहरु धेरैजसोले बन्द गर्ने निर्णय गरेका छन् ।

Comments
Post a Comment