पेट मिचीमिची हस्नुहोस केपी ओलीको यो भाषण सुनेर १७ जना मान्छे हासेर भुइँमै लडे

केपी शर्मा ओलीले गर्ने भाषण धेरैले सुन्नु भएको छ होला उनले नेपाललाई समृद्ध बनाउने सपनाको कुरा मात्र गर्दैनन् उनको कुरा सुन्न जाने धेरैले बोरिंग महसुस गर्दैनन किनकी उनको भाषण गर्ने शैलीनै फरक छ र मानिसहरुलाई रमाइलो दिने खालको छ ।

पोखरमा सम्पन्न भएको बामगठबंध्नको चुनाबीसभालाई सम्बोधन गर्दै थिए केपी ओली उनले भने चिनीएहारु रेड पान्डा देखाएर पर्यटन भित्राएर उधुम गरेका छन् हामी हाब्रे भनेर धमाधम मारीराछौ । यो सुन्ने बितिकै धेरैले हासो खप्न नसकेर पेट सामती रहेका थिए । उनले क्रमस हस्यौली बाणहरु हानि रहे र केहि मानिस पेट मिचीमिची हासीरहे ।

केपी ओलीको यो भाषण सुनेर 17 जना मान्छे हासेर भुइँमै लडे, सबैकुरा बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=lOOGU8AkWYs यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments