रुकुममा जिप दुर्घटना हुँदा ७ जनाको ज्यान गएको छ । तीनजना घाइते भएका छन् ।
रुकुमकोटबाट मुसीकोटका लागि छुटेको ग १ ज ४२६० नम्बरको जिप मुसीकोट नगरपालिका–६ साँखमा शुक्रबार राति ८ बजे तिर दुर्घटना हुँदा दुईजना प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित सातजनाको ज्यान गएको हो ।
त्यो दुखद घट्ना मा जनार्धन शर्माले पनि दुख व्यक्त गर्दै आफ्नो फेसबुकमा यस्तो स्टेट्स लेखेका छन्
उनले लेखेको स्टेट्स जस्ता को तेस्तै हेर्नुहोस् ।
जीप दुर्घटना परि दुखद निधन हुनभएका प्रहरी निरिक्षक नविन श्रेष्ठ, उहाँकी धर्मपत्नी अनिता प्रधान, मुसीकोट नगरपालिका निबासी जनक शाह, सुदन श्रेष्ठ, सुरेखा शाह, शेरवहादुर श्रेष्ठ र यमुना मल्लप्रति भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । यस घटनाले स्तब्ध बनायको छ साथै घाइते हरुको स्वास्थ लाभको कामना ।
Comments
Post a Comment