मिस इन्टरनेशनलमा भाग लिन जापान पुगेकी मिस नेपाल इन्टरनेशनल निति शाहले नेपाली ग्रामिण महिलाहरुको बिषयमा दिएको बयान केही समय अगाडी सम्म निकै बिबादीत र आलोचित बनेको थियो । यही बिषयलाई लिएर निति माथी गालीको बर्षा नै भयो । बिभिन्न ट्रोलहरु पनि बने । अहिले आएर निति शाहले त्यसको जवाफ दिएकी छिन ।
सामाजिक संजालमा आफु माथी आएका ट्रोलहरु र गालिहरुले आफुलाई फेसबुक खोल्नै डर लाग्ने नितिले बताएकी छिन । रातभरी सुत्न नसकेको उनको गुनासो छ । उनले भनेकी छिन – ‘यती तल गिरेको जस्तो यस अघि कहिल्यै महशुष भएको थिएन ।’
नितिले नेपालका ग्रामिण महिलाहरुको बिषयमा किन त्यस्तो धारणा राखेकी थिइन ? अहिले उनको अवस्था कस्तो छ ? सामाजिक संजालमा आइरहेको आलोचनाको बिषयमा उनी के भन्छीन ? जान्नको लागि भनेअनुसार गर्नुहोस् ।
सबैभन्दा पहिला एउटा न्यु टेब खोल्नुहोस् । अब आगाडी दिएको लिंक
https://www.youtube.com/watch?v=UV31nVuavWo यस् लिंकलाई कापी गर्नुहोस् । अब यो कापी गरिएको लिंकलाई पहिला देखि खोलेर राखिएको टेबमा पेस्ट गर्नुहोस् ।
Comments
Post a Comment