फटाह लुटेराहरुको प्रदाफास !! अब बन्छ नेपाल !!

हाम्रो नेपालमॉ पत्रकार हुनु पर्छ सॉच्चिकै चाहानुहुन्छ भने ऊहॉ Rabi Lamichhane दाई जस्तो ऊच्च बिचार र क्षमताको धनि र नेपालका Top पत्रकार।नत ऊहॉलाई डर छ नत कसैले सिकाऊनुपर्छ लौ हुनु त हुनु सच्चा नेपालका देशको दयामॉया गर्ने र जनताहरुको ऊदारमॉ लिप्त ऊहॉको सँधै जयहोस दाई हजुरको र यो दुनिया सन्सारको यहॉ अब लुक्ने र चुक्ने छैन यो ग़लत फोहोरी समॉजका फटाहाहरुको पर्दाफास गर्नु त गर्नु कर्म गरेको फल खानै नपॉईने यहॉ लुटेराहरुको पर्दाफास हुदैछ र हुनुपर्छ अनिमॉत्र बन्छ नेपाल र दादा गुडलक हजुरको जयहोस हजुर 👏र सम्पुर्ण मॉ तिहारको शुभकामनॉ पनि हजुरहरुमॉ सबैमॉ।।।

माता सबिता सरु शर्मा आचार्य स्टाटस
सबैकुरा बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=2lEOdUD2QeY यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments