बल्ल थाहा भो छोरा मर्दा कस्तो हुन्छ ? अब पहिला आफुले मारेका संग माफी माग्नुस - कमल थापा


प्रचण्ड पुत्र प्रकाश दाहालको मृत्यु पछी दुई थरी प्रवृत्तिहरु देखिए । एकथरी मानिसहरुले प्रकाश प्रती श्रदाञ्जली ब्यक्त गरे भने अर्काथरी चाही उनी मरेर ठिक भएको भन्नेहरु समेत देखिए । प्रकाश दाहालको मृत्युलाई युद्धमा हजारौ मानिसको ज्यान लिएकोले त्यसको मुल्य प्रचण्डले चुकाउनु परेको भन्ने सम्मका टिप्पणीहरु देखिए ।

कहीले प्रचण्डले गरेको पापको फलको रुपमा समेत ब्याख्या गरे । यि टिप्पणीहरु सामान्यतः सामाजिक संजालमा देखिएका थिए । तर देशका उपप्रधानमन्त्री कमल थापाले नै आज प्रकाश दाहालको मृत्युको बिषयमा गम्भीर अभिब्यक्ति दिएका छन ।

आफ्नो सन्तान गुमाउदा कस्तो हुन्छ भन्ने प्रचण्डलाई थाहा भएको भन्दै कमल थापाले अब प्रचण्डले युद्धमा मारेकाहरु संग माफी माग्नुपर्ने बताएका छन । कमल थापाको यो अभिब्यक्तिको अहिले सर्वत्र चर्चा शुरु भएको छ ।

कमल थापाको पुरा भनाई  बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?v=ngYkir3TE7M यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments