बुद्ध नेपालमा जन्मेका हैनन् भनेर किन भने त दलाई लामाले?, यस्तो छ कारण

दलाई लामा बौद्ध धर्म अन्तर्गत महायान सम्प्रदायको बोधीशत्व दर्शनमा आधारित अवतारवादको अटुट श्रृंखला हो । उनलाई विश्वभरीका तिब्बती बौद्ध धर्मावलम्बीहरु बोधीशत्व आर्य-अवलोकितेश्वरका जिवित अवतारका रुप मान्दछन । मंगोलियन भाषामा दलाईको अर्थ समुन्द्र र लामाको अर्थ गुरू हुन्छ। दलाई लामालाई तिब्बती बौद्ध धर्म अन्तर्गतको मुख्यत: गेलुक ( पहिलो टोपी सम्प्रदाय) सम्प्रदाय र समग्रमा सम्पुर्ण बौद्ध धर्मका गुरु रुपमा श्रद्धा गरिन्छ ।

दलाई लामाले केहि दिन अघिमात्र दिएको एउटा विवादास्पद टिप्पणीले चौतार्फा उनको आलोचना भ्यिराखेको छ । भारत मा भारतीय हरुको सामु भगवान बुद्ध को जन्म र उनको धर्म राम्रो र नराम्रो बारे बोलेको उनको बयानले अहिले सामाजिक संजालमा उनको कडा आलोचना भ्यिराखेको छ ।

Comments