६ महिनादेखि नाकाबन्दी खेपिरहेको कतारमा हजारौ नेपालीको रोजगार गुमेको छ । निर्माण क्षेत्र, बजारमा सामान सप्लाई गर्ने र होटल क्षेत्रमा कार्यरत नेपाली कामदारको रोजगारी गुमेको हो । समयमा तलब भुक्तानी नपाएका सयौ नेपाली कामविहिन भएर वसेका छन् ।
आतंकवादलाई सहयोग गरेको भन्दै साउदी अरबको नेतृत्वमा छिमेकी देशहरुले कतारलाई गत जुन ६ देखि जल, हवाई र स्थल नाकाबन्दी गर्दैै आएका छन् । यी देशले लगाएको आरोपलाई कतारले प्रतिवाद गरेको छ ।
साउदी अरव, संयुक्त अरब इमिरेट्स (यूएई) र बहराइनका दर्जनभन्दा बढी ठुला कम्पनी बन्द भइसकेका छन् । ती कम्पनीमा कार्यरत नेपाली फर्किसकेका छन् । सबैकुरा बुझ्न, सुन्न र जान्नुका लागि भनेअनुसार गर्नुहोस् । सबैभन्दा पहिला न्यु टेब खोल्नुहोस । अब आगाडी दिएको लिंक https://www.youtube.com/watch?time_continue=60&v=lLiPtLW_ZSo यो लिंकलाई कापी गर्नुहोस् । अब कापी गरेको लिंकलाई पहिला देखि खोलिएर राखेको टेबमा पेस्ट गर्नुहोस् अनि हेर्नुहोस् ।

Comments
Post a Comment