फुल माला लाएर साम्राज्ञी उडिन बिदेश, एयर्पोर्टमा देखियो यस्तो दृश्य साम्राज्ञी दौडेर जादै गर्दा - हेर्नुहोस्

सुन्दर अभिनेत्री सम्राज्ञी आर एल शाह उनको दोस्रो फिल्म ए मेरो हजुर -२ को स्क्रीनिंगको लागि अष्ट्रेलिया  जाँदै छिन् । सम्राज्ञी उनको निर्देशक थापासँग अष्ट्रेलियाको विभिन्न शहरहरूमा आफ्नो चलचित्रलाई स्क्रीनको लागि जानेछन।
विमानस्थलमा, साम्रागी र थापाले आफ्नो चलचित्र अस्ट्रेलिया मा देखाउन र अस्ट्रेलियाइ हरु संग भेट्नको आफ्नो उत्साहलाई सामाजिक संजालमा साझा गरेका छन् । उनीहरूलाई अष्ट्रेलियाको दर्शकको साथ उनको चलचित्र हेर्न उत्साहित छन् । त्यो सबै कुरा त्यो पल कस्तो थियो जान्नुका लागि भनेअनुसार गर्नुहोला ।

सबैभन्दा पहिला एउटा न्यु टेब खोल्नुहोस् र अब आगाडी दिगेको लिंकलाईhttps://www.youtube.com/watch?v=64vG3GWNmBs यसलिंकलाई कपी गर्नुहोस् । कपी गरेको लिंकलाई पहिला देखि खोलेर राखिएको टेबमा पेस्ट गर्नुहोस् अनि भ्यो ।

Comments