दलाई लामाले आफूलाई जीवनको अन्तिमा घडीमा राजनीतिमा बल गर्नुभन्दा धार्मिक नेताको रुपमा नै सीमित गर्दा उन्को भलाई हुन्थ्यो । आध्यात्मिक ब्यक्तिले ब्यक्त गर्ने कुरा मनको गहिराइबाट आउने भएकोले ब्यक्त गर्ने र सुन्ने दुबै पक्षको लागि सहज रुपमा स्वीकार्न कठीनाइ हुन्न ।
यहाँ दलाई लामालाई भन्न खोजेको कुरा ब्यक्त गर्नलाई नै सहजता महसूस भएको देखिन्न, किनकि उनी भित्री मनदेखि बोलिरहेको नभएर लामो समय आश्रय दिनेको स्वार्थको लागि बोलिरहेका छन । वेलायतमा उन्ले यस्तै अभिब्यक्ति दिंदा नेपाली समुदायको बिरोधको सामना गर्न परेको कुरा यिन्ले बिर्सिए आफ्नो स्वार्थका कारण भारतिय गुलामी गर्दै छन
लामाले बुद्ध नेपालमा नभई, भारतमा जन्मिएका हुन भनेको भिडियो सामाजिक संजाल मा भाइरल भएपछि दलाइ लामाले किन यसो भने ? उनको अहिले सर्वत्र बिरोध भैरहेको छ !

Comments
Post a Comment