जस्तो नाम तेस्तै काम - हुम्लामा स्वतन्त्र उम्मेदवार छक्क बहादुरले ४७ मतले जितेर देशभरिको गठ बन्धन लाई छक्क पारे

हुम्लाबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार छक्क बहादुर लामा ८ हजार ४९१ मत प्राप्त गरी विजयी भएको छ ।

उनले नेपाली काँग्रेसका उम्मेदवार मङ्गलबहादुर शाहीलाई ४७ मतले हराउदै छक्क पारेको हो । नेपाली काँग्रेसका उम्मेदवार शाहीले ८ हजार ४४४ मत प्राप्त गरे को छ ।

प्राप्त मत यसप्रकार छन् ;

माओके: छिमीदोर्जे लामा :२८५६
नयाँ शक्ति :तुल ब शाही : ३८२
संघीय समाजवादी फोरम : काली ब बि क : १६६
जन समाजबादी: रण ब रम्तेल :४०९
एराप्रपा रा: देबकी शाही :८५
वदर:११४२

प्रदेश सभा

क्षेत्र २ एमाले: दल रावल :५३७७
नेका: ठान ब रोकाया :३३९९
नयाशक्ती: धर्मराज ऐडी : ७२
वदर:२८८

Comments