विर अस्पतालमा बेबारिसे अवस्थामा मृत्युसंग संघर्ष गरी रहेका बृद्ध भन्छन यिनी महान महिलाले गर्दा नयाँ जीवन पाए
केहि दिन अघि विर अस्पतालमा विरामी भएर बेबारिसे बनेका व्यक्तिले नयाँ जिवन पाएका छन् । मृत्युसंग संघर्ष गरी रहेका ति व्यक्तिको पीडादायी फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि नर्भिक अस्पतालकी निर्देशक मेघा चौधरी शाक्यले थाहा पाइन । उनको मन मानेन र जसरी पनि उक्त वृद्धलाई उपचार गर्ने प्रण गर्दै नर्भिक अस्पतालबाट एम्बुलेन्स पठाएर उक्त वृद्धको उद्धार गरी उपचार गराईन ।
अहिले व्यक्तिले नयाँ जीवन पाएका छन् । नयाँ जीवन पाएकोमा ति व्यक्ति जति खुशी छन् त्यो भन्दा बढि खुशी मेघा छिन् । पहिले देखी नै सामाजिक काममा सक्रिय मेघा अरुको पीडामा सहयोगी बन्न पाउँदा खुशी लाग्ने बताउँछिन् ।
नयाँ जीवन पाएका ति व्यक्तिसंग कुरा गर्दा घर पुर्व भनेपनि अन्य आफ्नो कुरा भने बताउन चाहेनन । निर्देशक मेघाका अनुसार अहिले उनको अवस्था सामान्य बन्दै गएको छ ।
केहि दिन ल्याउन ढिला भएको भए उक्त विरामीको मृत्यु हुने सम्भावना बढि रहेको थियो । उनी पूर्ण निको भएपछि परिवार पत्ता नलागे वृद्धाश्रम राख्ने व्यवस्था गर्ने तर फेरी बेबारिसे अवस्थामा भने नछोड्ने स्पष्ट पारिन । यस घटनाले पनि एउटा व्यक्तिको सानो सहयोगले कसैले नयाँ जीवन पाउन सक्छन् भन्ने बलियो प्रमाण हो ।
अस्पतालमा अहिले पनि गरिब तथा असाहयको लागि छुट्टै बेडको अवस्था गरेको अस्पतालले जनाएको छ । बाँकी सबैकुरा जान्नको लागि आगाडी देयिएको लिंकलाई https://www.youtube.com/watch?v=z_oCDSxaHvU कपी गरि न्यु टेबमा पेस्ट विस्तारपूर्वक बुझ्न सक्नुहुन्छ ।

Comments
Post a Comment