भर्खरै आयो सि.के राउतको डरलाग्दो चेतावनी ! चुनावको बेला के हो यस्तो ?

स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउत पक्राउ परेका छन् । धनुषाको जनकपुरस्थित माछाबजारबाट राउत पक्राउ परेका हुन् ।

निर्वाचन विरोधी गतिविधि गरेको आरोप प्रहरीले राउतलाई पक्राउ गरेको हो । राउतको गिरफ्तारी पछि धनुषामा धनुषामा सुरक्षा सर्तकता बढाइएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

स्मरणीय छ ९ सय ६० मतदाता रहेको सप्तरीको महदेवा गाउँपालिका २ स्थित आधारभुत विद्यालय मतदान केन्द्रमा स्थानीयवासीले आज मतदान वहिष्कार गरेका छन् । यस महदेवा गाउँ स्वतन्त्र मधेश गठवन्धनका संयोजक सिके राउतको पैतृक गाउँ हो ।

देशमा प्रदेश सभा तथा प्रतिनिधी सभा निर्वाचनको लागी केही घण्टा मात्र बाकी छ । ४५ जिल्लमा हुने निर्वाचनका लागी सम्पुर्ण तयारी समेत पुरा भइसकेको छ । मतदाताहरु मतदान गर्नका लागी उत्साहीत छन । तर यही समयमा अचानक एउटा बिषय चर्चामा आयो ।

देश टुक्राउने अभिब्यक्ति दिएर बारम्बार बिबादमा आइरहने सि.के राउतले चुनावको अघिल्लो रातमा आएर गम्भीर चेतावनी दिएका छन ।

फेसबुक बाट लाइभ गर्दै सि. के राउतले चुनावलाई नै धरापमा पार्ने गरी चेतावनी दिएका हुन । बाँकी सबैकुरा विस्तारपूर्वक जान्नको लागि आगाडी दिएगेको लिंकलाई https://www.youtube.com/watch?v=_CmCwLxh7Lc कपी गरि न्यु टेबमा पेस्ट गरि बुझ्न सक्नुहुनेछ ।


Comments