बाम गठबन्धनले २५ सय ६४ मत पार्दा भने काँग्रेसलाई मात्र ७ सय १५ मत

पश्चिम रुकुमको जारी मतपरिणाम वर्तमान सरकारका बिनाविभागीय मन्त्री एवं बाम गठबन्धनका उम्मेदवार जनार्दन शर्मा भारी मतका साथ अगाडि छन् ।


माओवादी नेता शर्माले २५ सय ६४ मत पाएका छन् भने काँग्रेसका गोपालजीजंग शाहले ७ सय १५ मत मात्र ल्याएका छन् ।

यसैगरी, प्रदेश सभा क्षेत्र नं १ तर्फ बाम गठबन्धनका रातो कामीले १२ सय मत ल्याएका छन् भने काँग्रेसका कृष्ण रोकायले ४ सय मत पाएका छन् ।

Comments