सर्लाहीको मलंगवामा रहेको सिम्रिक लजमा एक महिला मृत फेला परेकी छन् ।बागमती नगरपालिका–४ घर भई हाल काठमाडौं, टोखा बस्ने ३२ वर्षीया कल्पना श्रेष्ठ सुवेदी आज बिहान मृत अवस्थामा फेला परेको बताइएको छ ।
उनी तीन दिनदेखि सोही लजमा २४ वर्षका एक पुरुषलाई श्रीमान भनेर बस्दै आएको बताइएको छ । सँगै रहेका पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।घटनाको विषयमा अनुसन्धान भइरहेको बताइएको छ । मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको र महिलाको मृत्युको कारणबारे केही नखुलाइएको बताइएको छ ।

Comments
Post a Comment