धादिङमा पनि बामगठबन्धन विजयी, प्रदेशसभामा माओवादी केन्द्रका जगत बहादुर सिंखडा विजयी

धादिङमा पनि बामगठबन्धनले जित हासिल गरेको छ । यो विजय माओवादी केन्द्रले प्रदेशसभामा जितको सुरुवात गरेको हो । धादिङमा प्रदेशसभातर्फ क्षेत्र नं। २ क माओवादी केन्द्रका उम्मेदवार जगत बहादुर सिंखडा  विजयी भएका छन् ।


वाम गठबन्धनका साझा उम्मेदवार सिंखडा १७ हजार ६ सय ५ मतसहित विजयी भएका छन् । उनलका प्रतिस्पर्धी राप्रपाका उम्मेदवार उम्मेदवार डम्बरबहादुर तामाङलाई हराएका हुन । राप्रपालाई त्यहां कांग्रेसको समर्थन छ । तामाङले १५ हजार ७ सय ७४ मत प्राप्त गरेका छन् । ।

Comments