मनाङ बाट बाम गठबन्धनले आफ्नो विजयी यात्रा सुरु गर्यो

बाम गठबन्धनले प्रतिनिधिसभातर्फ हिमालपारीको जिल्ला मनाङबाट  विजयीको खाता खोलेको छ ।


गठबन्धनका तर्फबाट एमालेका उम्मेदवार पाल्देन छोपाङ गुरुङ विजयी बनेका छन् । उनले १००८ मत ल्याएका छन् । उनका प्रतिद्धन्द्धी टेक बहादुर गुरुङले ६५१ मत ल्याएका छन् ।

Comments