रवि लामिछानेकाे गुणगान गाउनु भनेको नेपालीहरुको भेडापन मात्र हो अनि रबि एउटा पत्रकार मात्र हुन् - एल.वि. श्रेष्ठ (हेर्नुहोस्)

सामन्य रुपमा भन्दा उनि एक संचारकर्मि हुन्। न्युज 24 टेलिभिजन च्यानलकाे सिधा कुरा जनतासंग भन्ने कार्यक्रम संचालन गर्ने एक प्रस्ताेता हुन्।

६२ घण्टा टक साे चलाएर विश्व किर्तिमान कायम गर्दै गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका व्यक्ति हुन्। लगभग यति भन्दा उनकाे परिचय सकिन्छ।रवि लामिछाने एक पत्रकार हुन्।

पत्रकारिता गरेर खान दिनुहाेस्। देवता बनाउने काेशिस नगर्नुहाेस्। यस्ता धेरै कुराहरु एल.वि. श्रेष्ठ नामक एक युवाले प्रास्तुत गरेका छन् । तिनीले के के भन्ने त्यो सबैकुना सुन्न र जान्नको लागि आगाडी देयिएको लिंकलाई https://www.youtube.com/watch?time_continue=140&v=rnLqZ76ij9o कपी गरि न्यु टेबमा पेस्ट गरि सबैकुरालाई विस्तारपूर्वक बुझ्नुहोस् ।

Comments