मुख समालेर बोल ! रबि लामिछानेलाई धम्की दिनेलाई सनसनीपुर्ण चेतावनी

पत्रकार रबि लामिछानेको चर्चाले अहिले पुरै देश ढाकेको छ । देशका भ्रष्ट, शोषक, दलाल र गुण्डाहरु संग टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासंग’ मार्फत लडिरहेका पत्रकार रबि लामिछानेको बिषयमा पछिल्ला केही दिन यता केही मिडियामा बिभिन्न खाले नकारात्मक समाचार आउन थालेका छन ।


केही मानिसहरु रबि लामिछानेको बिरोधमै उत्रिएका छन । जसले गर्दा हजारौ लाखौ जनताले बिश्वास गरेका पत्रकार रबि लामिछाने माथी के षड्यन्त्र हुदैछ ? भन्ने आशंका समेत पैदा भएको छ ।

यस्तैमा पत्रकार रबि लामिछाने माथी बिबिध आरोप लगाएर बिबादित बनाएका मुकुन्द घिमिरे र एल बि श्रेष्ठलाई एउटा सनसनीपुर्ण चेतावनी आएपछी अहिले यो बिषयले पुरै बजार तताएको छ । कसले, कसरी, कस्तो चेतावनी दियो ?

सबैकुरा विस्तारपूर्वक सुन्न र जान्नको लागि आगाडी देयिएको लिंकलाई https://www.youtube.com/watch?v=PwJVyM8-GbM कपी गरि न्यु टेबमा पेस्ट गरि सबैकुरा बुझ्न सक्नुहुनेछ ।

Comments