रबि लामिछानेलाइ खुट्टैमा ढोगे आबुधावी एअरपोर्टमा [हेर्नुहोस]

दुबईमा मृत्यु नभई आतम्हत्या गर्न बाध्य बनाइएकि अष्टमी गुरुङको बारेमा बुझ्न यूएइ गएका रबि लामिछानेलाइ आबुधावी एअरपोर्टमा भब्य स्वागत गरिएको छ त्यसोत रबि लामिछानेलाइ कालो ढाका टोपी लगाएइदिएर पत्रकार माहासंघ यूएइले भब्य स्वागत गरेको हो ।


सोहि समयमा एक जना सुभ चिन्तकले रविलाई खुट्टैमा ढोगे तर उनी भने यस्तो गर्न पर्दैन भन्दै पछि सरेका थिए र पछि गला मिलाए । सबैकुरा विस्तारपूर्वक जान्नको लागि आगाडी देयिएको लिंकलाई https://www.youtube.com/watch?v=5f58cRVDfXM न्यु टेबमा पेस्ट गरि बुझ्नुहोस् ।

Comments