बिदेशमा नेपाली चेली गुरुङ लाइ धर धरी रुवाएर आत्महत्या गर्न बाध्य पार्ने साइमन काजि युएईमा पक्राउ पर्यो - रबी लामिछाने
दुखद : पछी खुसि को खबर भनौ कि ?
अस्टमि गुरुङको शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।
तर शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।
अस्टमी गुरुङलाइ आत्महत्या गर्न बाध्य बनाउने उनले काम गर्ने कम्पनीका उनकै आफ्नै सुपरभाइजर साइमन काजि रहेको खुलासा भएपछि, त्यो साइमन काजि आबुधाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् । बाँकी सबैकुरा सुन्न र जान्नको लागि आगाडी दिगेको लिंकलाई https://www.youtube.com/watch?v=nfGXPXk5_1U कपी गरि न्यु टेबमा पेस्ट गरि सबैकुरा विस्तारपूर्वक बुझ्न सक्नुहुन्छ ।

Comments
Post a Comment