ललितपुर क्षेत्र नम्बर ३ मा माकेमा पम्फा भुसाललाई पछि पर्दै कांग्रेसका अमात्य

ललितपुर क्षेत्र नम्बर ३ मा माओवादी प्रवक्ता पम्फा भुसाललाई पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्यले ६२४३ मतका साथ अगाडि पारेका छन् । शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका हुन् ।


माओवादीकी पम्फा भुसालले ५५२२ मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ १२३५ मतका साथ तेस्रो स्थानमा छन् ।

Comments