जिसीसी सम्मेलन आजै सकिने - युएई र साउदी अरेबियाले छुट्टै नयाँ आर्थिक तथा सैन्य साझेदारी गर्ने भएपछि सम्मेलन छोटिएको हो।यो निर्णयले नाकाबन्दी नखुल्ने संकेत पनि देखिएको छ।
भोलि सम्मको लागि आयोजना तय गरिएको ३८ औं खाडी राज्य सहायता सम्मेलन आजै समापन गरिने भएको छ।सम्मेलनका लागि गएका ६ राष्ट्रका प्रतिनिधिहरू पनि आज फर्कने अल जजिराले लेखेको छ।
युएई र साउदी अरेबियाले जिसीसी बाट छुट्टिएर नयाँ आर्थिक तथा सैन्य साझेदारी गर्ने युएईको आधिकारिक घोषणा सँगै जिसीसी सम्मेलन छोटिएको हो।
युएईको घोषणा अनुसार युएई र साउदी अरेबिया बीच नयाँ समिति गठन गरी ती दुवै राष्ट्र बीच आर्थिक,सैन्य,सामाजिक,सांस्कृतिक,व्यापार लगायत सहमति बीच सम्पूर्ण क्षेत्रमा समन्वय तथा सहायता गर्ने साझेदारी भएको छ।
यी दुई राष्ट्र बीचको नयाँ साझेदारीले जिसीसी माथि घातक कदम भएको छ।साथै यो कदमले खाडी समस्या सुल्झाउने पक्षमा युएई र साउदी नरहेको देखिन्छ।
आजको सम्मेलनको छलफल समाप्त पश्चात मात्रै नाकाबन्दी र खाडी राज्य सहायता परिषद (जिसीसी) को भविष्य बारे थाहा हुनेछ।

Comments
Post a Comment