ब्रेकिंग न्युज - सुपरस्टार शशि कपूरको भ्यो निधन!

शशि कपूर (जन्म: 18 मार्च, 1938) हिन्दी चलचित्रका एउटो अभिनेता थिए  । शशि कपूर हिन्दी फ़िल्म जगतका जन्मदाता लोकप्रिय कपूर परिवारका सदस्य थिए ।


वर्ष २०११ में उहाँलाई भारत सरकारको सर्वोच्च उपाधि पद्म भूषण दिएर सम्मानित गरिएको हो । वर्ष २०१५ मा उहाँलाई २०१४ को दादासाहेब फाल्के पुरस्कार बाट पनि सम्मानित गरिएको हो ।

यसरी आफ्नो बुबा पृथ्वीराज कपूर अनि दाइ राजकपूर पछि यो सम्मान पाउने कपूर परिवारका उनि तेस्रो सदस्य बन्न सफल भए । उहाँ धेरै समय देखि बिरामी भएका थिए र आज उहाँले आफ्नो अन्तिम सांस लिगेर यो संसार बाट विदा लिए ।

Comments