राति १२ बजेसम्मको सम्पूर्ण अपडेट हेर्नुहोस,, कसले कति स्थानमा जित्यो कति स्थानमा अगाडी (सूचीसहित)

प्रतिनिधि सभा र प्रदेश सभाको मतगणनाको अन्तिम परिणाम आउन थालेको छ।

पछिल्लो मत गणना अनुसार प्रतिनिधिसभा तर्फको १० स्थानको मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमा एमाले ७, माओवादी केन्द्र २ र स्वतन्त्र उम्मेदवार १ स्थानमा विजयी भएका छन्।


यस्तै, एमाले–माओवादीको बाम गठबन्धन मतगणना जारी रहेका प्रतिनिधिसभा तर्फ एमाले ५९ स्थानमा अगाडि छ। माओवादी २५ स्थानमा अगाडि छ भने नेपाली कांग्रेस १८ स्थानमा अगाडि छ। अन्य साना दल १४ स्थानमा अगाडि छन्।

प्रतिनिधि सभामा विजयी हुनेहरू

म्याग्दी – भुपेन्द्रबहादुर थापा (नेकपा एमाले)- २३ हजार ३०८ मत

मनाङ-  पाल्देन छोपाङ गुरुङ (नेकपा एमाले)-

मुस्ताङ – प्रेमप्रसाद तुलाचन (नेकपा एमाले)

पूर्वी रूकुम-  कमला रोका (माओवादी केन्द्र)-१० हजार ४ सय ३४ मत

मुगु-  गोपालबहादुर बम (नेकपा एमाले)-१३ हजार ३४ मत

बझाङ  -भैरवबहादुर सिंह(एमाले)

हुम्ला – छक्कबहादुर लामा (स्वतन्त्र)

डोल्पा-  धनबहादुर बुढा(एमाले)-११७६१

बाजुरा  -लालबहादुर थापा (एमाले)-२८०५८

रुकुम पश्चिम -जनार्दन शर्मा(माअोवादी)-३४४०२ प्रदेशसभामा विजयी हुनेहरू

हुम्ला – प्रदेशसभा ख -जीवनबहादुर शाही (नेपाली काँग्रेस) – ४५१९ मत

जुम्ला प्रदेशसभा ‘क’ – पदमबहादुर रोकाय (एमाले)- १०४५८

म्याग्दी- प्रदेशसभा ‘क’- विनोद केसी (माओवादी केन्द्र)

म्याग्दी  – प्रदेश सभा ‘ख’ – नरदेवी पुन (एमाले)

मनाङ-  प्रदेशसभा ‘क’- दीपक मनाङे (स्वतन्त्र)

मुस्ताङ – प्रदेशसभा ‘क’ – इन्द्र धारा विष्ट (एमाले)

मुस्ताङ – प्रदेश सभा ‘ख’- महेन्द्र बहादुर थकाली (एमाले)

पूर्वी रूकुम – प्रदेश सभा ‘क’- तेजवहादुर ओली

पूर्वी रूकुम  – प्रदेश सभा ‘ख’- पूर्णबहादुर घर्ती

पश्चिम रूकुम – प्रदेश सभा ‘क’- रातो कामी (नेकपा माओवादी)

हुम्ला – प्रदेश सभा ‘क’- दलबहादुर रावल (एमाले)

रसुवा-  प्रदेशतर्फ ‘क’ – प्रभात लामा (नेपाली कांग्रेस)

बागलुङ  २ ‘ख’ - टेकबहादुर घर्ती (जनमेर्चा) ११८८४

धादिङ  २ ‘क’ - जगत सिंखडा (माअोवादी)

कालिकोट  ‘क’-कुर्मराज शाही (एमाले)

जाजरकोट  ‘ख’ -करवीर शाही(एमाले)

डोल्पा‘ख ’-वीरबहादुर शाही-६४१४ (माअोवादी)

पश्चिम रूकुम ‘ख’-गोपाल शर्मा (माअोवादी) १८६६०

अोखलढुंगा  ‘क’ -अंबिर गुरूङ(एमाले) १८०८

Comments