नेपाली चेलीलाई आत्महत्या गर्न बाध्य बनाउने बंगालीलाई सजा दिलाउन रबि युएई जादै, अबको कार्यक्रम दुबई बाट लाईभ
बैदेशिक रोजगारीको शिलशिलामा युएईमा आत्महत्या गरेको भनिएकी गोर्खा आरुघाटकी अष्टमी गुरुङको विषयमा सत्य तथ्य बुझ्न रबि लामिछाने आफै युएई जाने भएका छन ।
शुरु देखि नै यो बिषयलाई जोडदार रुपमा उठाउदै आएका लामिछानेले आफु अबुधाबी जाने तयारी गरेको शनिबार (आज) को फेसबुक लाईभ कार्यक्रमबाट घोषणा गरेका हुन् ।
शारीरिक शोषणको शिकार भएपछि गुरुङले आत्महत्या गरेको भन्ने भिडियो रविले नै पहिलोपटक सार्वजनिक गरेका थिए त्यसपछि उनले बिभिन्न सरोकार वाला निकायमा यो कुरा पुर्याएपछी अहिले नेपाली दूतावासले समेत कारबाहीका लागि पहल सुरु गरेको हो ।
गुरुङ भाषामा अष्टमीले आफूलाई कम्पनीमा कार्यरत सुपरभाइजरले शारीरिक शोषण गरेको कुरा बताएकी छिन् । सबैकुरा गुमेको भन्दै बुवा आमासँग माफी मागेको त्यो भिडियोमा देख्न सकिन्छ ।
अब अष्टमी गुरुङलाई पूर्णत: न्याय दिलाउन र दोषी बंगाली लाई सजाए दिलाउन रबि आफै नै दुबई जादै छन् र उहाँ के कस्तो कारवाही चली राखेको छ त्यो सबै अब दुबई देखि पनि रविले सबैलाई अपडेट दिनको लागि देखाउने पनि कुरा गरेका छन् ।

Comments
Post a Comment