ब्रेकिंग न्युज - मतगणना बीच एकाबिहान काठमाडौंमा आयो भूकम्प December 07, 2017 Get link Facebook X Pinterest Email Other Apps काठमाडौंमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस भएको छ । बिहान ८ बजेर ३६ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का केही समय कायम थियो । तर के कति नुक्सान भ्यो बारे विवरण आउन बाँकी नै छ । Comments
Comments
Post a Comment