आबुधाबीमा अस्टमिको घटनाको छलफल यसरि गर्दैछन् रबि लामिछाने


सुपरभाइजरले गर्दा आफू आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो ।

शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।

अस्टमी गुरुङलाइ आत्महत्या गर्ने आफ्नै सुपरभाइजर साइमन काजि आबुदाबिमा पक्राउ परेको कुरा पत्रकार रबि लामिछानेले बताएका छन् साथै रबि आबुदाबि पुगेका छन् । अहिले आबुदाबिमा रबि लामिछानेले अस्टमिको केसको बिसयमा छलफल गरिरहेका छन् ।

के के कुरा हुदै छन् त अस्टमिको बारेमा त्यो सबैकुरा जस्ताको तस्तै सुन्न र जान्नको लागि आगाडी दिगेको लिंकलाई https://www.youtube.com/watch?v=GKhq3v8I_o0 कपी गरि न्यु टेबमा पेस्ट गरि सबैकुरा विस्तारपूर्वक बुझ्न सक्नुहुनेछ ।

Comments