अविवाहित रोनाल्डोको दुवै हातमा लड्डु, यसै वर्ष फिफाको सर्वक्षेष्ठ खेलाडी बन्न सफल रोनाल्डो एक वर्षमै ३ सन्तानको पिता बन्न सफल
उनले आफ्नो छोरीका नाम एलेना मार्टिना राखेका छन् । सन् २०१० जुलाईमा ‘सेरोगेसी’ आमाको मद्धतबाट एक छोरा जन्माइसकेका उनले आफ्नो छोराको नाम क्रिस्टियानो रोनाल्डो जुनियर राखेका छन् ।
त्यस्तै, यसैवर्षको सुरुतिर अमेरिकन सेरोगेसी आमाकै मद्धतबाट उनी जुम्ल्याहा छोरीका पिता बनेका थिए । जुम्ल्याह दुई छोरीको नाम इभा र मटेओ राखेका छन् । यो वर्ष नै उनी फिफाको सर्वक्षेष्ठ खेलाडीसमेत बन्न सफल रोनाल्डोका दुर्व हातमा लड्डु भएका कारण उनी निकै खुशी र उत्साहित समेत देखिएका छन् ।

Comments
Post a Comment