वाम गठबन्धनका राजनलाई पछि पार्दै नेपाली कांग्रेसका गगनले लिए अग्रता

मतगणनाको शुरुवात देखि नै पछि परेका नेपाली कांग्रेसका युवा नेता गगन थापाले पछिल्लो समय भने अग्रता लिएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ४ मा गगन थापाले एमाले उम्मेदवार राजन भट्टराईलाई १४ मतले पछि पारेका छन् ।

पछिल्लो मत गणना अनुसार गगन थापाले ४ चार हजार २०७ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी वाम गठबन्धनका एमाले उम्मेदवार भट्टराईले ४ चार हजार १९३ मत ल्याएका छन् ।

Comments