भर्सटायल गायक राजेशपायल राईले आफू चाँडै विवाह बन्धनमा बाँधिने जनाएका छन् । ‘दर्शन नमस्ते–३’ एल्वम सार्वजनिक समारोहमा राईले यस्तो जानकारी दिएका हुन् ।
अहिलेसम्म विवाह नगरी बसेका गायक राईको विवाहबारे बेलाबेला गसिपसमेत बन्ने गरेको छ । तर, सोमबार आफ्नो अल्वम विमोचन समारोहमा उनले विवाहको चिन्ता नलिन आग्रह गरेका हुन् । उनले आफ्ना बुबा रत्न राई र आमा साँचीलक्ष्मी राईलाई यस्तो बताएका हुन् ।
उसो त यति बेला झापाको एक सांगीतिक कार्यक्रममा आफ्नो ससुराली झापा बनाउने भन्दै उपस्थित दर्शकलाई मज्जाले हसाउदै छन् । बिदेशमा “राई इच् किङ” को उपाधि सम्म पाएका राजेश पायल राइको कार्यक्रममा दर्शक सम्भाल्न हम्मे हम्मे छ ।

Comments
Post a Comment